This is the story about youth, romance and seduction. The three youths who are travelling koilakhat spent another night in siliguri.Stunned by the beauty of city, wandering around, they found themselves in a brothel near by on busy street of dusky cold afternoon. (लघु अंश)
सर्दी यामको सवाली अपरान्ह नवयौवन तरूण वैसको रामलीला र कामुकताले जाग्यो।अविरल अनन्त वेफुर्सद यी गल्ली को निर्जर जोरसोर घरि झ्याल भित्र घरी बाहिर,उसै दिनका सरी आलिस्यमा फड्फडाइरहेको बङ्गाली मुलायमदार पर्दाको पेहेरदारीमा एकैचोटी अटसमटस हुने गरि कोठा भरी झाङ्गिन्छ।झाङ्गिएका जोरसोरले गर्दा सिलगुडीमा हुनुको आवास दिलाँउछन्।त्यो मुलायम घामको चर्को ठन्डी दिनमा,कोठाको रफ्तार झन ठहरिदै गयो।ती खैरो बदामी रङ्ग मुहार भएकी बङ्गाली कन्याले आफ्ना वदनको वस्त्र रेशा एकएक गर्दै उर्धादै जाँदा नाङ्गो छालाको वदन सिउँदै गइन।जीयको हरेक अङ्गको मांसपेशी पुष्टाएर मौलाएका र खादिला थिए।मध्य वक्ष भरीका मास फस्टाएर वृक्षमा पोषिला फल नुहे सरी नुहेका थिए ।कति आकर्षक !कति हेरिरहुझै! स्पर्श गरीरहुझै ती गोलाकृत असमान लचिलो,थलथले झोलुङ्गे मासको ,छाती भन्दा बाहिर उछिटिएको ढिको।वृक्षबाट फल चुडी रसपान भोग गरिरहु जस्तो ।कहिल्यै नअगाउने अजम्मरी भोक भए जस्तो ।
बङ्गाली महिलाको आधा वदन भुतुङ्गो थियो।स्त्री बनोट,आकर्षण,प्रेम अनि यौवन बिलसीलाई उ सलाम गर्दछ आफ्नो शीर झुकाउदँछ। संसारको जुनसुकै पुरुषलाई पनि अतृप्त सुख भोग गराउन सक्छे। पुरुष जति सुकै कठोर दारूण बिचेतन किन नहोस्, उसले स्त्री सुख भोगमा संसार भुलिदिन्छ। बङ्गाली महिलाले आफ्ना सारीको सक्पो उतार्दै गर्दा पर्दा बन्द गर्छिन। कोठा बाहिर उज्येलीले ढाके पनी कोठा भने कालीन कामुकताले पुरै अधारीएको थियो ,लोतपोट थियो।
बाक्ला भकुल्लो पेट मुनि पेटिकोटमा आडिएको वाकी साडीको फेरा एकाएक गर्दै पल्टाउँदै जादा तिब्र कामबासनाको मातमा निमग्न रति प्रेमिले कसिएर बङ्गाली मैयालाई आफ्ना आलिनमा बिथोलियो।ओठले ओठको चित्कार गर्यो ,पुकार गर्यो।सुन्यातामा एकबेर कोपिला जस्ता नरम अधरमा गाड्यो कोमल रसको कोपिला फक्रेर आयो।
एकअर्काको अधरमा स्वस फुँके।कलेजो तातो न्यानो श्वास को स्पर्शले रापिलो भयो।बिरोधमा उतिक्कै मात्रामा बाक्लो श्वास हेरफेर भयो ।एक देहको रनक र उत्तेजनाले अर्को देहको सफर गर्यो ।प्रेमीको अङुल प्रेमीकाको बदन भरी बग्न थाल्यो ।उसको हातहरु गर्दन मुनि घर्सन लागे ।विगलन व्यस्क सारा बङ्गाली महिलाको वदन भरी खनियो।आलो मन्जरीको बास्नाले कामोध त्यो प्राण हिस्रक जीव सरी कोत्रन लाग्दछ।बास्नादार मन्जरीको पत्रपत्र च्याति त्यसैको बास्नामा लुब्ध हुन्छ।मधुमय वासयुत्त फूलको भोगको इच्छा कसलाई हुन्न र।हर सम्भवत जसमा प्राण छ,त्यो वस्तु लाठे वैसालु फुल तर्फ लहसिन्छ,त्यस वास्नाको भोगको,गमनको लोभ गर्दछ।कल्पना गर्दछ ।कल्पनामै हरण गरिदिन्छ।कल्पनामै संभोग गरिदिन्छ।आज ऊ जहाँ बसेर यो भोग गरिरहेको छ,मानिसहरू यसलाई वेश्यालयको संज्ञा दिन्छन्।तर ऊ यसलाई कदापी वेश्यालय मान्न सक्दैन।यो त सेता,पहेला,राता,काँचा,मिलेका नमिलेका,अति बास्नाधार अति सुगन्धहीन,फर्केका नफर्केका,हागाँ छाडी नुहेका,भुईमा झरेका ,भिन्न भिन्न चरित्र र आकर्षण भएको पुष्षको संग्रहालय हो।बगैँचा हो। स्वर्गको वाग नन्दनवन हो।वाटिकाको वृक्ष मुनि बसी जो कोही कल्पना गर्दछन् ती थरीथरी कन्याहरू जो आफ्ना
नृत्यमा मोहित गर्ने अप्सरा सरी छन्।उसलाई ती बङ्गाली महिला अप्सरा लाग्दछ।जो आफ्नो यौवनको कामवास्नाले छिया छिया पारी,आफ्नै सौन्दर्यले टालिदिन्छन्।यस्तो जगत भुलाउने कामभूमिलाई कहाँ वेश्यालय भनिदो हो।
उ अझ हौसिएर फूलको मधुरस चुठ्न थाल्दछ।प्रगाढमा देह एकअर्कासगँ टास्दछन्,अङ्गहरू साट्दछन्,एकअर्काको गमन गर्छन,भोग गर्दछन् जब सन्तुष्टि चरममा पुगेर दुबै निखरिन्छन्,रित्तिन्छन् तब देह चुटाएर पर फाल्दछन्।खटिया उत्तानो परेको उसले ती बङ्गाली महिला आफ्ना वदन ढाकी अघि लाएको पर्दा पन्छाएको हेरिरहन्छ।स्त्रीले अघि लाएको झ्याल बाहिर ढकेली खुल्ला पार्छिन्।मौन अस्थिर कक्षमा व्यस्त ती गल्लीका मान्छेका,साइकलका,रेडियामा घन्किएका गीतका,नजिकै होटलको कुकरमा लागेका सिटीका खल्याङ्गब्ल्याङ्ग हल्लाखल्ला यसरीनै चालै नपाएक झै सामान्य गरि पहिलेझै कोठा भरी हुस्सिन्छन् मानौँ यहाँ अघि चालचुल घटनानै केही घटित भएन।
निरवकाश वेफुर्सद सिलगुडीका गल्लीहरूले ऊ यहाँ आएको कहिल्यै नै थाहा पाउने छैनन्।
सायद उसले हर्जना स्वरूप गाउँ फर्कदा फेरी एकपल्ट आफ्नो उपस्थितीले दिनेछ।कसलाई के थाहा यो सब समयलेनै बताउने छ।
Comments
Post a Comment