फक Everything (कविता)
घनघोर तपस्यामा झै साधु
विचालत छ मानव, भित्री सुनसान मेल खोज्छ
एक मन साधु भई जप जप्छ यहाँ
अर्को विलक्षण मन जोगी भई सफर सोध्छ यहाँ
पाप पुण्य कसले जान्या छ र
जोख दिने को छ र यहाँ
के सही के गलत भनिदिने को छ र यहाँ
मै पाप में धर्म छुट्याइदिने सेतु के छ र यहाँ?
में गुणी, ज्ञानी, विवेकी सुरभि भन्ने चरित्र नी लड्छ यहाँ
अस्थिर मन यहाँ कसले देख्न सक्छ र
नसवक्षम पञ्चतन्त्र;अग्नि, वायु, जल भूमि बोल्न यहाँ
म को नै हो र विचार गर्न र यहाँ
भूमिबाट आई भूमिमै मास छर्ने यहाँ
जीवन अस्थिर कहाँ नै छ र
मानव मस्तिष्क बाहेक यहाँ
न आतेस छ वृक्ष, फरफराउँदा हागों नहतास
न चिन्तित नै छ वायु यहाँ, बग्छ छताछुल्ल तेज पारी
भास्वर पनि प्रकाश एकछत्त समतुल्य छर्छ यहा
न सुर्ता आगमको, न त शोक अतीतको
जे कल्पित छ,त्यो हुन्छ ही हुन्छ
हार नमान,बढ अघि,अभि अथ एउटै मन्त्र यँहा
फक every thing,फक every thing।
Comments
Post a Comment