चम्पा
सधन अग्ला चम्पाका चम्पाका शोणीत कुसुम
परपुरुषसँग लजाभूत भएकी स्वास्नी मान्छे
गाला रात्ताम्मे पारी चम्पाको बोटबाट तल निहुरिएकी छिन् माथाको रोम,केशराशि मत्थर चालमा
मन्द मन्द गतिशुन्य धूपमा बहकिदा
यो मुहारको सौन्द्रयमा हावा आलीश्यमा रन्किछ
केशराशीको सादगी नरमी चम्पा लज्जामा साधुरिन सक्छिन।
यसै तिम्रा उभिएका जुल्फी : त्यसलाई नसमेट्नु
त्यो आमोद महकको वासमा बौलाएको केशराशीलाई
हावामा उसै सलबलाउन देऊ
सौन्दर्यप्रियता
नझुक्किनु वन्दना होईनन् तिम्रा सुरूपको
म त केशाराशीमा भिजेका चम्पा फुलको गान गर्दै छु
तिम्रो तारिफ त चम्पाका मञ्जरीले गर्ने छन्
के गरूला र म तिम्रो गान
आखिर!
सुन्दर छन् फुलहरू तिमी जति होइन......
-नितेश
Comments
Post a Comment